लालबन्दीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान ! विप्लवका जिल्ला ईन्चार्ज मारिए !

सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ । तीजका गीत आईसके हेरौ यो ......

म्यानमारका सामाजिक मन्त्री बुटवलमा, बुटवल, भदौ २५ । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोलीले बुटवल उपमहानगरपालिकाको अबलोकन गरेको छ...
प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ...
एनआईसी एशिया बैंकले स्थापनाको २२ औं बर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक एनआईसी एशिया बैंकले स्थापनाको २२ औं बर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । यस भन्दा पहिला चामत्कारीक योजना...
बौद्ध विश्वविद्यालयमा कानुन विषय पढाई शुरु बौद्ध विश्वविद्यालयमा कानुन विषय बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कानुन विषय पढाई शुरु भएको छ । यसै शैक्षिकसत्रदेखि यस प्रदेशमै सञ्चालनमा रहेको...
समाचार
बौद्ध विश्वविद्यालयमा कानुन विषय पढाई शुरु

बौद्ध विश्वविद्यालयमा कानुन विषय बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कानुन विषय पढाई शुरु भएको छ । यसै शैक्षिकसत्रदेखि यस प्रदेशमै सञ्चालनमा रहेको...

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सौर्य उर्जाको क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसंग साझेदार बन्न ईच्छुक बुटवल, ६ असार । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सौर्य उर्जाको क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसंग साझेदार बन्न ईच्छुक रहेको बताउनु...
लालबन्दीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान ! विप्लवका जिल्ला ईन्चार्ज मारिए ! सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी...
तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवाद गरीएको हो...
राजनीति

बुटवल,३१ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले गोष्ठि र सेमिनारमा मात्रै १५ दिनमा डेढ अर्ब रुपयाँ...

रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित १६ जेठ, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही...
देश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनायो बुटवल, १५ जेठ । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा...
अख्तियारका तत्कालीन अायुक्त पाठकको ७८ लाख घुस प्रकरण : एसएसपीकाे नाम पनि जाेडियाे काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत...
अर्थ
एनआईसी एशिया बैंकले स्थापनाको २२ औं बर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक

एनआईसी एशिया बैंकले स्थापनाको २२ औं बर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । यस भन्दा पहिला चामत्कारीक योजना सुरु गरेको उक्त बैंकले थप ३० वटा सुविधा सहितको ‘सुपर चामत्कारीक निक्षेप योजना’ सुरुवात गरेको हो । बैंक को प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी प्रादेशिक प्रमुख तिलक सुन्दर कार्कीले योजनाको विषयमा जानकारी गराएका हुन । बैक पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एन आई सी एशिया बैंकले आफनो २२ औं

क्लासिक टेकले ल्यायो ऐले सम्मकै सस्तो इन्टरनेट सेवा हेर्नुहोस् नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले...
प्रदेश ५ को बजेट ३६ अर्व ४१ करोड संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, प्रदेश नं. ५ को प्रदेश सरकारको मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले यस गरिमामय सभामा आगामी आर्थिक बर्ष २०७६/७७ को बार्षिक बजेट प्रस्तुत गर्न पाउँदा मलाई गौरव अनुभूति...
आज बजेट आउँदै, कति बढ्ने भयो कर्मचारीको तलब हेर्नुहोस काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संसद्मा प्रस्तुत हुँदैछ। दुई तिहाइ जनमतसहितको सरकारको पहिलो बजेटले जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि...
तिनाउ टिभि
मनोरञ्जन
यमुना अर्याल र सुनिल घिमिरेको ‘बुट्टे फरिया’ सार्वजनिक

नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् । यसै क्रममा नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् । यसै वर्ष तीज गीतको भिडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको माया प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ । यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको

संचारकर्मी दीपु मगरले ल्याए नाचौ नाचौ लाग्ने यस्तो तीज गीत हेर्नुहोस् संचारकर्मी तथा गाएक दिपु मगर रेनु मगरको तिज गीत भुरुङ झै गुरूङ सार्वजनिक भएको छ । गायक गाइका स्वएंले स्वार दिएको उक्त तिज गीतमा खेम सेन्चुरीको लय लय रहेको छ भने शब्द दिपु मगरकै...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशन सम्पन्न अध्यक्ष्मा दिपक कार्की राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतमा सर्वसम्बत रुपमा नयां कार्यसमिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्ष विजय सापकोटा, द्वितिय उपाध्यक्ष राज...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशन सम्पन्न अध्यक्ष्मा दिपक कार्की बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतमा सर्वसम्बत रुपमा नयां कार्यसमिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्ष विजय सापकोटा, द्वितिय उपाध्यक्ष...
खेलकुद
शनिवारदेखि रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता शुरु

बुटवल। रुपन्देहीमा भोली शनिवारदेखि रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लामा क्रियासिल २० वटा फुटबल क्लवको सहभागिता रहने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भोली उदघाटन खेल कुञ्जलापुर खेल मैदानमा झरना र अमर ज्योति युवा क्लवका बीचमा खेल हुने रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुवरले जानकारी दिनुभयो । पर्सीदेखि बिहान र अपरान्ह दैनिक ४ खेल हुनेगरी तालिका बनाइएको छ । प्रतियोगिता उपाधि विजेताले नगद १

पाल्पाली सेवा समाज कतारको आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हीजो बाट कतारमा सुरु (दोहा) कतार । पाल्पाली सेवा समाज दोहा कतारले गर्न लागेको छैटौ साधारण सभा साँस्कृतिक तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको छ । हिजो मंगलबारबाट यहाँ जिल्ला भलिवल खेल प्रतियोगिता सुरु भएको छ ।...
मेसीले खेल्न सकेनन बार्सिलोना आफ्नै घरेलु मैदानमा हार्‍यो एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीकाे पुनरागमनसँगै बार्सिलोना आफ्नै घरेलु मैदानमा ४-३ अन्तरले हारेको हो...
लियोनेल मेस्सी भाेलि (मंगलबार)बाट च्याम्पियन्स लिगमा खेल्ने बार्सिलोना । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी भाेलि (मंगलबार)बाट मैदानमा फर्कने संभावना भएकाे छ। सेभिया बिरुद्धको खेलमा हातमा भाँच्चिएपछि मैदान बाहिर रहेका मेस्सी भाेलि हुने च्याम्पियन्स लिगको खेलमा मैदानमा...
विचार
अन्तर्वार्ता
लेख/रचना
पत्रकारितामा अवसरसँगै चुनौतीको चाङ हुन्छ :- पत्रकार माधव पाल्पाको साबिक खालिवन ८ लाम्दिखोला , मा जन्मिएर हाल...
श्रीमान र श्रीमती बीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु काठमाडौँ । श्रीमान र श्रीमती भनेको एक रथका दुइ...
स्टेजको राजा गोपाल अधिकारीले आफ्नो २३ बर्ष पुरानो उद्घोषणको अनुभब उतारे पुस्तकमा

कृष्ण पाण्डे

पौष ५ ,बुटवल । यस क्षेत्रमा स्टेज उद्घोषणका महानायक...
जब मेरो दुवै स्तन र निप्पल निकालियो अनि मेरो शरीर अधुरो भयो… म २८ बर्षकी थिएँ, जब मलाई बताइयो कि मलाई...
पत्रपत्रीका
अदालतमै वकिल कुटे नेकपाका स्थानीय नेताले काठमाडौं : पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन्। सोमबार दिउँसो...
दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा ६ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ नोक्सानी काठमाडौं । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ...
अपराध
लालबन्दीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान ! विप्लवका जिल्ला ईन्चार्ज मारिए ! सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको...
कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ पक्राउ शुक्रबार ३१ जेठ सैनामैना प्रहरीले गएराति सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोली सहित...
लागू औषध/ मदिरा दुव्यर्सन बिरुद्धमा शान्ति समाजको सचेतना कार्यक्रम बुटवल । लागू औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा लागू औषध...
सुविधासम्पन्न प्रसुती र बर्थिङ सेन्टर केन्द्रको शिलन्यास स्याङ्जा, कालीगण्डकी गाउपालीका वडा नम्बर ६, छाप स्थित श्री कृण्णगण्डकी स्वास्थ्य चौकीमा सुविधासम्पन्न प्रसुती र बर्थिङ सेन्टर केन्द्रको...
बुटवलमा रथ यात्रा सम्पन्न, प्रदेश नम्वर ५ को अस्थाई मुकाम बुटवल उपमहानगरपालीका वडा नम्वर १ मा रहेको सन्...
तपाइको आजको दीन कस्तो छ हेर्नुहोस राशिफल : ज्येष्ठ १५ गते, बुधबार वि.सं.२०७६ साल ज्येष्ठ १५ गते । बुधबार । इस्वी सन् २०१९ मे २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर...
अख्तियारका तत्कालीन अायुक्त पाठकको ७८ लाख घुस प्रकरण : एसएसपीकाे नाम पनि जाेडियाे काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत...
कुन समयमा यौनसम्बन्ध राख्दा गर्भवती भइन्छ जान्नुहोस् विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ...
के सपनामा सेक्स गरेको देख्नु हुन्छ ? यस्ता छन् जान्नै पर्ने कारण निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन्...
पाल्पाली सेवा समाज कतारको आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हीजो बाट कतारमा सुरु (दोहा) कतार । पाल्पाली सेवा समाज दोहा कतारले गर्न लागेको छैटौ साधारण सभा साँस्कृतिक तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको...
घुम्टे युवा परिवार जापान शाखाद्वारा जनप्रतिनिधी, कलाकार र समाजसेवी अभिनन्दन । बागलुङ पौष, २१ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले विभिन्न विधामा अभिनन्दन गरेको छ । नयाॅ वर्ष २०१९ को...
सम्पत्ति विवरण नबुझाउने ११ हजार शिक्षकमाथि कारबाहीको सिफारिस काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारी जनप्रतिनिधीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका...
गजलकार डीआर न्यौपानेको डोली पठाउला सार्वजनिक गजलकार डीआर न्यौपानेको डोली पठाउला सार्वजनिक ४ बर्षदेखी कोरियामा मजदुरी सँगै साहित्यका विभिन्न विधामा कलम चलाउदै सामाजिक काममा समेत सक्रिय हुँदै आउनुभएका,अनेसास...