पौष ५ ,बुटवल । यस क्षेत्रमा स्टेज उद्घोषणका महानायक गोपाल अधिकारीले उद्घोषण कला पुस्तक प्रकाशित गर्नु भएको छ । रुपन्देही तथा आसपासको क्षेत्रमा ३ दशकदेखि अभिछिन्न उद्घोषणमा लागेर एकछत्र राज गर्नु भएका अधिकारीले आफ्नी आमा स्वर्गिय लीलादेवी अधिकारीमा समर्पित गर्दै उद्घोषण कला नामक पुस्तक प्रकाशित गर्नु भएको हो । स्याङ्जाको तुल्सीभन्ज्याङमा जन्मीए पनी उन्ले आफ्नो कर्म थलो बुटवल लाई बनाए

२०५२ साल बाट मीडीया छेत्रमा प्रबेश गरेका उनी ऐले स्टेजको राजा भनेर युबा पुस्तामा छायका छन । हाउजीबीङो तम्बोला खेलाउने सैली र आबाजका कारण अझ उनी लोक प्रीय बने । अधिकारीले पुस्तकमा उदघोषण कला सहित प्रभावकारी भाषण कला र नेतृत्वका सीपहरुका सम्वन्धमा स्पष्ट र सबैले बुझ्ने गरी सरल भाषामा
लेखेका छन । उनी उदघोषणकै लागी नेपाल बाहीरका देश हरु जापान,क्यानडा लगायतका देशमा उनी पुगी सकेका छन भने नेपालका करीब ६० जील्ला भन्दा बडी ठाउमा पुगेका छन ।

बुटवलको मीलन चलचीत्रमा रहेको सस्क्रीतीक कार्यक्रम बाट आफ्नो यात्रा सुरु गरेका गोपाल पैलो कार्यक्रममा नै ५००० पारीश्रीमीक लीगेको सम्झीन्छन । बुटवलको ट्राफीक चोकमा जुता पसल सन्चालन गर्दै आएका उनी फुर्सदको समायामा पुस्तक लेख्ने गर्छन्। उन्का ऐले सम्म करीब आधा दर्जन पुस्तक बजारमा ल्याइसकेका छन ।यो पुस्तक उदघोषण गर्न चाहने, भाषण गर्न खोज्नेदेखि नेता बन्न खोज्नेहरुका लागि निकै उपयोगि हुने छ ।
उन्ले संचालन गरेको कार्यक्रमको एक झलक :-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार