पछील्लो समयमा नीकै चर्चा कमाएकी गायीका हुन ज्योती मगर । उन्को भर्खर नयाँ गीत “जाले रुमाल” बजारमा आएको छ । नीकै रमाई यो गीतमा शब्द संगीत बीशाल गुरुङको रहेको छ भने ज्योती मगर र स्वयम बिशालले आवाज दीएका छ । क्रान्ती केसीको नीर्देशनमा बनेको उक्त गीतमा अर्जुन तीवारीले क्यामरा चलाएका छन भने म्युजिक भीडीयो ज्योति मगरको आफ्नै युटुब च्यानल बाट अप्लोड भएको छ ।
हेरौ उक्त गीतको भीडीयो :-

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार