भगवती माध्यमिक बिध्यालय स्याङ्जामा नयाँ ब्यबस्थापन समीती गठन भएको छ । स्याङ्जाकै बुद्दिजिबि र प्रतिष्ठित ब्याक्तीहरुको बाहुल्यता भएको आधीखोला गाउँ पालीकाको विधालयले आफ्नो ५५ बर्षे ईतिहासमा सबैभन्दा कान्छो अध्यक्ष एल पी ढकाललाई पाएको छ । मुलकमै युबा नेतृत्वको बहस चलिरहदा बिध्यालय जस्तो जिम्मेवार संस्थामा युवा नेतृत्व आउनु निकै सकारात्मक र आशातित बिषय रहेको कुरा यसै बिधालयका निर्वतमान अध्यक्ष शिव प्रसाद ढकालले वताउनु भयो । हीजो मंगलबार भएको बैठले अध्यक्षमा ढकाल लाई चुनेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार