संचारकर्मी तथा गाएक दिपु मगर रेनु मगरको तिज गीत भुरुङ झै गुरूङ सार्वजनिक भएको छ । गायक गाइका स्वएंले स्वार दिएको उक्त तिज गीतमा खेम सेन्चुरीको लय लय रहेको छ भने शब्द दिपु मगरकै रहेको छ ।

यस बर्ष कौ उत्कृष्ठ तिज गितको रुपमा आउने यस तीज गितमा संगित संयोजन कृष्ण भान्जा ले गरेका छन भने अन्तिम सम्पादन कुमार रानाले गरेका छन । त्यस्तै चर्चित निर्दैशक मौसम हिमालीले निर्देशन गरैका छन ।

खास गरि सबैलाइ आफुले गरेको कामको सर्वत्र चर्चा पाओस भन्ने सबैलाइ रहर हुन्छ नै यसै उदश्ये अनुरुप गाएक तथा संचारकर्मि दिपु मगरले यो तीज गितको भिडियो तयार गर्नलाइ राम्रै लगानी गरेका छन ।

यस गितमा रामजी खाँण, रेनु राना , दिपु मगर, ्श्रृजना जि सी र अनिमेस गुररु ले अभिनय गरेका छन । यो गितमा करण चैसिर ले छायांकन गरेका छन भने मनोज कार्किलै सम्पादन गरेका हुन । यो गित सम्पुर्ण रुपमा एकता फिल्मसले निर्माण गरैको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार