२५ औ विश्व आदीवासी जनजाती दिवसको अवसरमा बिभिन्न कार्यक्रम अन्र्तगतको रक्तदान कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । जसमा एक सय नब्बे युनिट रक्त संकलन भएको कार्यक्रका संयोजक ईन्द« राईले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी पुष्पा चौधरीले यस्ता सामाजीक कार्यहरु अब आगामी दिनहरुमा पनि अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको अध्यक्ष्यता संस्थाका जिल्ला अध्यक्ष्य शंकर गाहाको अध्यक्ष्यतामा रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार