बुटवल वडा नम्बर १ मा रहेको ऐतिहासिक पुरातात्तिक धार्मिक मन्दिर श्री ७ मन नारायण मन्दिरमा यहि भदौ ७ गते भव्यताका साथ श्री नारायण रथ यात्रा निकाल्ने भएको छ । २०० बर्ष पहिले स्थापना भएको यस मन्दिरमा मन्दिर व्यावस्थापन समितीले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि भदौ २ गते गोपाल जात्रा भदौ ६ कृष्ण जमम्तोसव र भदौ ७ गते श्री नारायण रथ यात्रा निकाल्ने तयारी गरेको छ । उक्त कार्यक्रमको लागी मन्दिरका अध्यक्ष्य कर्ण कुमार हेजुको अध्यक्ष्यता तथा विश्व हिन्दु महासंध जिल्ला शाखा रुपन्देहिका अध्यक्ष्य महेश्वर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा वैठक बसी श्री नारायण रथ यात्राको लागी बिभिन्न उप समितीहरु गठन गरिएको छ । उक्त वैठकमा कार्यक्रमको सञ्चालन मन्दिरका सचिव आनन्द भगत श्रेष्ठले गरेका थिए ।
बिभिन्न उपसमितीहरु ः
१ आमन्त्रित स्वागत समितीमा अध्यक्ष्य तथा सल्mाहाकार ज्यूहरु
२ ऐतिहासिक मन्दिरबारे अपिल पत्र बनाउने संयोजक रबिन्द« गोपाल लाकौल
३ नारायण भोग तथा प्रसादी वितरण संयोजक श्री ज्ञानु लिगल
४ श्री कृष्ण झाकी व्यास्थापन संयोजक श्री देवि सिमाँगैडा
५ भजन कृर्तन तथा प्रसादी बनाउने संयोजक श्री योगेन्द« श्रेष्ठ
६ प्रचारप्रसार तथा संयोजक श्री सत्य नारायण मानन्धर
७ माईक तथा लाईट व्यवस्थापन संयोजक श्री केशव श्रेष्ठ
८निमन्त्रणा, व्यानर तथा पत्राचार संयोजक श्री आनन्द भगत श्रेष्ठ
९रथ यात्रा व्यवस्थापन संयोजक श्री ज्ञान प्रसाद खनाल
१०वटौली बजार व्यवस्थित निमन्त्रणा माईकिंग संयोजक श्री मिलेन्द« श्रेष्ठ
११पुजा व्यवस्थापन संयोजक गोपाल चन्द« ज्ञवाली

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार